चियामा भारतको बर्सेनि पेलाइ : हुँदै नभएको बखेडा निकालेर कर बढाउने चलखेल
shilapatra.com · Tue Aug 16 14:07:32 GMT 2022
नेपालमा उत्पादन भएको चिया र कफीको माग भारतीय बजारहुँदै विश्वबजारमा बढ्दो छ । नेपाली चिया शतप्रतिशत भारतीय बजारमै बिक्री हुने गरेको छ । र, भारतीय बजारहुँदै विश्वका विभिन्न शहरसम्म पुग्ने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाउने गरेको छ । त्यसैले नेपाली चिया तथा कफीको मुख्य बजार भारतलाई मानिँदै आएको छ ।
नेपाली चियाको माग विदेशी बजारमा बढेसँगै भारतीय चिया व्यापारीले विभिन्न बेखेडा निकाल्दै नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउँदै आएका छन् । नेपाली चिया व्यवसायीले बर्सेनि भोग्दै आएको समस्या हो यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)