परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच टेलिफोन वार्ता
dcnepal.com · Wed Apr 01 17:09:30 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग टेलिफोन वार्ता गरेका छन्। उक्त अवसरमा मन्त्री खनालले पोर्चुगलमा रहेका नक्कली छाप (फेक स्ट्याम्प) सम्बन्धी समस्याका कारण कानुनी तथा प्रक्रियागत कठिनाइमा परेका दुई हजारभन्दा बढी नेपाली नागरिकहरूको अवस्थाबारे ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)