मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले टहरामुनि पुर्‍यायो, टहरामा राज्यले डोजर चलायो

nayapatrikadaily.com · Thu Dec 23 00:31:00 GMT 2021

साउनमा मोहना नदीको बाढीले घरजग्गा बगाएपछि कैलाली भजनीका विस्थापित परिवार स्थानीय जनप्रतिनिधिसहित सर्वदलीय सहमतिमै हिम्मतपुर सामुदायिक वनछेउमा टहरा बनाएर बस्दै आएका थिए, बुधबार वन कार्यालयले डोजर लगाएर टहरा पनि तहसनहस गरिदिएको छ

गत साउन दोस्रो साता मोहना नदी उर्लिएर घरको आँगनमै पसेपछि भजनी नगरपालिका–७ हिम्मतपुरका सर्मन डगौराको परिवार विस्थापित भयो । धन्न प्रहरी र स्थानीयको सहयोगमा कच्ची घर भत्काएर सामान सुरक्षित ठाउँमा सार्न भ्याए । केही दिनमै घर रहेकोसमेत दुई कट्ठा जमिन पनि मोहनामा मिल्यो । स्थानीय जनप्रतिनिधिलगायतको सर्वदलीय बैठकले हिम्मतपुर सामुदायिक वनछेउमा बस्न सहमति दिएपछि बालबालिकासहित १० जनाको परिवारलाई ओत लाग्न त्यहीँ अस्थायी टहरो हाले ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)