मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतको पहिलो जित

baahrakhari.com · Tue Jun 14 18:29:00 GMT 2022

काठमाडौं । युजभेन्द्र चाहलले महत्वपूर्ण तीन विकेट लिनुका साथै रितुराज गाइकवाड र इशान किशनले अर्धशतक बनाएपछि भारतले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट ४८ रनको विजय हासिल गरेको छ ।

यस जितसँगै भारत पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा २–१ को स्थितिमा पुगेको छ । पहिलो दुई खेलमा भारत पराजित भएको थियो । पहिलो खेलमा ७ विकेटले पराजित भारत दोस्रोमा ४ विकेटले पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)