मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कञ्चनपुरका पालिकाको बजेटमा पूर्वाधारलाई प्राथमिकता

lokaantar.com · Tue Jun 27 00:40:26 GMT 2023

कञ्चनपुरका ९ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ । कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गर्ने नीति लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)