एनपीएल र सिद्धार्थ बैंकबीच नेपाली खेलकुदकै ‘कीर्तिमानी सम्झौता’
ekantipur.com · Fri Nov 15 16:54:23 GMT 2024
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाली क्रिकेटको सबैभन्दा ठूलो इभेन्टका लागि शुक्रबार सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको घोषणा गरेको थियो ।
क्यान र सिद्धार्थ बैंकबीच ५ वर्षे सम्झौता भएको छ । सम्झौताअनुरुप एनपीएलको नाम अगाडि सिद्धार्थ बैंक थपिनेछ । क्यानका सचिव पारस खड्का, सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया र प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले सम्झौताको ब्यानर प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)