मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै हो : एमाले महासचिव पोखरेल

rajdhanidaily.com · Sat Feb 10 23:30:50 GMT 2024

दैलेख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको दाबी गरेका छन् । शनिबार नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले सरकारमा हुँदा विकासले फड्को मारेको बताए ।

उनले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिदै कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप समेत लगाएका छ्न । उनले सत्तारुढ दल सरकार सत्ताको खेलमा मात्र व्यस्त भएको भन्दै विकास निर्माणका काम अलपत्र परेको र ऋण दिनानुदिन बढिरहेको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)