मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध
newsofnepal.com · Wed Apr 01 17:43:43 GMT 2026

काठमाडौँ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)