हल रिलिजको एक महिनामै ओटिटीमा 'दृश्यम ३'
setopati.com · Sat Jun 13 14:09:00 GMT 2026

मोहनलाल अभिनीत मलयालम फिल्म 'दृश्यम ३' हलमा सफल प्रदर्शनपछि अब ओटिटीमा रिलिज हुने भएको छ।
मे २१ देखि सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मले रिलिज भएको केही दिनमै विश्वव्यापी रूपमा २०० करोड भारूभन्दा बढी कमाइ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)