निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?
newsofnepal.com · Mon Jun 26 01:03:50 GMT 2023
काठमाडौं । सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन ।
मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको हो । प्रत्येक महिनाको पहिलो हप्ता तथा महिनामा एकपटक सचिव बैठक बसेर प्रशासनमा देखिएका समस्यालाई न्यूनीकरण गर्ने प्रयास गरिँदै आइएकोमा बैठक बस्न छोडेपछि सो कार्यसमेत अघि बढ्न सकेको छैन । जसका कारण निजामती प्रशासन झन् पछि झन् सुस्त र जुम्सो हुँदै गएको सरोकारवालाको टिप्पणी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)