एसियन गेम्स छनोट : नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
gorkhapatraonline.com · Thu Jun 04 08:20:56 GMT 2026
कुशल भुर्तेलले विष्फोटक शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा जितका लागि मलेसियाका लागि दुई सय ७६ रनको चुतौती पूर्ण लक्ष्य दिएको छ ।
सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७५ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)