यूएईमा इरानी नागरिकको प्रवेश र ट्रान्जिटमा प्रतिबन्ध
baahrakhari.com · Wed Apr 01 17:56:42 GMT 2026

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानी नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न र त्यहाँ भएर अन्य देश जान (ट्रान्जिट) पूर्ण रूपमा रोक लगाएको छ ।
बुधबार इमिरेट्सका इमिरेट्स, एतिहाद र फ्लाई दुबई गरी तीन प्रमुख वायुसेवा कम्पनीहरूले आफ्ना आधिकारिक वेबसाइटहरूमार्फत यो आदेशको घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)