मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्दियाको बाँसगढीमा एमाले र गेरूवामा कांग्रेसको अग्रता 

setopati.com · Sat May 14 18:45:02 GMT 2022

बर्दियाको बाँसगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

एमाले उम्मेदवार खड्कबहादुर खड्काले ६०७ मत पाएका छन् भने माओवादी केन्द्रका भवनकुमार थारूले ५९४ मत ल्याएका छन्। कांग्रेस उम्मेदवार सविनकुमार थापाले ३८ मत पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)