मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व अटिजम दिवस : नेपालमा अझै पहिचानको चुनौती

baahrakhari.com · Wed Apr 01 18:16:00 GMT 2026

काठमाडौं । अप्रिल २ का दिन विश्वभरका अटिजम दिवस मनाउने गरिन्छ । सन् २००७ मा सुरु गरिएको “विश्व अटिजम'' सचेतना दिवस संयुक्त राष्ट्र संघले सुरु गरेको थियो ।

अटिजम शब्द पहिलोपटक सन् १९०८ मा मनोचिकित्सक युजेन ब्ल्युलरले प्रयोग गरेका थिए । उनले आफ्नो संसारमा फर्किएका ‘सिजोफ्रेनिक’ बिरामीलाई वर्णन गर्न प्रयोग गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)