एसिया कप क्रिकेट छनोट : मलेसियालाई जित्न नेपालले दियो २७६ रनको विशाल लक्ष्य
kathmandupati.com · Thu Jun 04 08:21:35 GMT 2026
काठमाण्डु – एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई जितका लागि २७६ रनको विशाल लक्ष्य दिएको छ ।
सिंगापुरमा जारी खेलमा मलेसियाले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)