रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा पोर्चुलगलको सुखद सुरुवात
baahrakhari.com · Tue Jun 15 18:14:00 GMT 2021
काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा युरोकप फुटबलको १६ औं सस्करणमा साविकको विजेता टोली पोर्चुगलले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)