स्पेन भर्सेज इटाली : कुन टिम पुग्ला फाइनल ?
ekagaj.com · Tue Jul 06 17:19:23 GMT 2021
काठमाडौँ : युरो च्याम्पियनसिप २०२० को पहिलो सेमिफाइनलमा स्पेन र इटाली खेल्दैछन् । खेल राती १२ बजेपछि सुरु हुनेछ । दुवै टिम उपाधि दाबेदार टिम हुन् । तर सेमिफाइनलमै खेल्न लागेकाले यो खेल निकै महत्वका साथ हेरिएको छ ।
युरोपमा दुवै टिमले धेरै उपाधि जितेका छन् । धेरै फाइनल खेलेका छन् । जारी युरोमा पनि स्पेन र इटाली बलिया टिम हुन् । क्वार्टरफाइनलमा स्पेनले स्वीट्जरल्यान्डलाई पाखा लगाउँदा इटालीले बलियो टिम बेल्जियमलाई हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)