भेडा जुधाएर बहादुरी प्रदर्शन
gorkhapatraonline.com · Fri Nov 15 18:01:39 GMT 2024

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक ३० गते । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा स्थानीय मेला सुरु भएको छ । जानकी गाउँपालिका वडा ५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)