नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित
lokaantar.com

चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् ।
त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरू सम्मानित भएका नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)