‘जित्नैपर्ने दबाबबाट बचौं’ : बालेन शाह
arthasarokar.com · Tue Jan 02 08:36:16 GMT 2024
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खेलकुदमा मेडल जित्नुभन्दा पनि विद्यार्थीले आफूलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा बलियो बनाएर खेल क्षेत्रमा अरुलाई आकर्षित गराउनुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)