मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ट्र्यू केयरको सौन्दर्य स्टोर सञ्चालनमा

abhiyandaily.com

काठमाडौं । ट्र्यू केयर इन्टरप्राइजेज प्रालिले अन्तरराष्ट्रिय स्तरको सौन्दर्य स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले ललितपुरको एकान्तकुनामा सौन्दर्य स्टोर, फार्मेसी र ब्यूटी स्टोर सञ्चालनमा ल्याएको हो । शनिवार स्टोरको उद्घाटन नेपालकी अग्रणी मेकअप आर्टिस्ट स्नेह राणाले गरिन् । ट्र्यू केयर फार्मेसी र ब्यूटी स्टोरमा ग्राहकले औषधि र औषधिजन्य उत्पादनका साथै स्थानीय तथा अन्तरराष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादन पाउने कम्पनीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)