बनेपा महोत्सव सम्पन्न
annapurnapost.com · Sat Oct 21 15:55:12 GMT 2023
धुलिखेल : बनेपा ब्वाइज् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको बनेपा महोत्सव आज सम्पन्न भएको छ।
दसैंलाई लक्षित गरी आयोजना भएको महोत्सवमा व्यावसायिक बजार सञ्चालन गर्नुका साथै धिमेबाजा प्रतियोगिता, मार्सलआर्ट, नृत्य, गायन र फुटबल खेल आयोजना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)