मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दिल्लीलाई जीतको मार्गमा ल्याउन सफल भए ऋषभ पन्त, गुजरातलाई हराउँदै प्वाइन्ट्स टेबलमा लामो छलाङ

kalakarmi.com · Wed Apr 24 23:36:44 UTC 2024

नयाँ दिल्ली– ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स जीतको मार्गमा फर्किएको छ । यो टीमले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा आफ्नो चौथो जीत दर्ता गरेको छ ।

बुधवार राति खेलिएको यो खेलमा दिल्लीको टीमले गुजरात टाइटन्सलाई चार रनले पराजित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)