बुढीगण्डकीलाई दिने रकममा अल्झन
annapurnapost.com · Sat Apr 08 00:40:37 GMT 2023
बुढीगण्डकी कम्पनीका लागि अर्थसँग माग गरिएको डेढ अर्बमध्ये करिब १ अर्ब ४० करोड रुपैयाँ आयोजना निर्माण अनुमति लिनका लागि खर्च हुने बताइएको छ।
काठमाडौं : बुढीगण्डकी जलविद्युत् कम्पनीलाई अघि बढाउन माग गरेको रकम अझै निर्णय प्रक्रियामै अल्झिएको छ। आयोजनाले मागेको रकम निर्णयको प्रक्रियामा नै रहेको अर्थका उपसचिव शिव शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)