मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता : प्रचण्ड

hamrakura.com · Wed Jul 20 00:00:00 GMT 2022

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता गरिने बताएका छन् । वामपन्थी दलहरूका शीर्ष नेताहरुबीचको छलफलपछि प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा मङ्गलवार भएको छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)