मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अगस्त्यको अफर : आगामी सोमबार महिलाका लागि २५ प्रतिशत छुट

farakdhar.com · Sat Mar 16 17:07:51 GMT 2024

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोस्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष बताउँछन् ।

दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यो चलचित्र हिजो शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)