इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति
barnanmedia.com · Wed Apr 01 20:15:00 GMT 2026

कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ ।
इरानबाट तीन वटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)