मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘वेटिङ फर डेथ’ टिकटक चलाइरहेकी १६ वर्षीया रियाको सर्पले टाेकेर निधन

nepalpress.com · Thu Jun 04 08:24:28 GMT 2026

रूपन्देही । नियति कति क्रुर हुन्छ भन्ने एउटा कारुणिक उदाहरण बनेकी छिन्- कपिलवस्तुकी १६ वर्षीया रिया बर्मा ।

जसले सामाजिक सञ्जाल टिकटकमा आफ्नो परिचय ‘वेटिङ फर डेथ’ (मृत्युको पर्खाइमा) भनेर लेखेकी थिइन्, उनलाई नियतिले साच्चै त्यसै गरी डोर्‍यायो । बुधबार मध्यरातको सन्नाटाबीच घरकै प्वालबाट काल बनेर पस्यो विषालु सर्प । त्यही सर्पको डसाइ नै रियाको कलिलो जीवनको अन्तिम प्रहर बन्न पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)