ज्यान मार्ने धम्की आएपछि बालेनले भने- 'देशमा प्रहरी, प्रशासन र शान्ति सुरक्षा छ कि छैन ?'
ukeraa.com · Mon Nov 28 22:54:00 GMT 2022
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहलाई ज्यान मार्ने धम्की आएपछि गृह मन्त्रालय र प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)