व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड
rajdhanidaily.com · Wed Nov 16 22:58:34 GMT 2022
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चुनावका लागि मात्रै प्रतिस्पर्धा नभएर ‘वर्तमान व्यवस्था चाहने र नचाहनेबीचको प्रतिस्पर्धा भएको’ जिकिर गरेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनद्वारा बुधबार खोटाङ दिक्तेलमा आयोजित कार्यक्रममा प्रचण्डले ‘गणतन्त्र, संघीयता, समावेशीलगायत व्यवस्था जोगाउने र ढाल्ने शक्तिबीचको चुनाव भएको’ बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)