पल्सर स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्ष खेलाडी [तस्बिरहरुसहित]
ekantipur.com · Wed Jan 07 17:40:59 GMT 2026
पोखरा — लगातार दोस्रोपल्ट महिलातर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेपछि कराते खेलाडी बुधबार उस्तै आत्मविश्वासका साथ पोखरा सभागृहको मञ्चमा उभिइन् । दोस्रोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पाएपछि आफ्नो मिहिनेत थप प्रमाणित भएको उनले बताइन् ।
‘मैले लगातार उस्तै सपनाहरू देखिरहेकी थिएँ,’ उनले भनिन्, ‘पुनः यो अवार्ड जित्न पाउँदा आफूले गरिरहेको मिहिनेत थप पुष्टि भएको महसुस गरेकी छु ।’ उनले जेन–जी आन्दोलनकारीका नाममा अवार्ड समर्पण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)