शङ्खरापुर बस दुर्घटना अपडेट : मृतक तीन जनाको पहिचान खुल्यो
newsofnepal.com · Wed Jan 07 17:42:18 GMT 2026
काठमाडौँ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)