डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
lokaantar.com · Mon Sep 05 00:21:17 GMT 2022
सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३८ रुपैयाँ र बिक्री दर १२७.९८ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)