पल शाहको अन्तिम लोकेसन ‘बालकुमारी’, प्रहरी खोज्दैछ
farakdhar.com · Fri Feb 25 17:19:08 GMT 2022
अभिनेता पल शाहको खोजी प्रहरीले थप तीव्र बनाएको छ । तर, उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । गत बुधबार तनहुँमा एक नाबालिग किशोरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै पलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
बुधबार दिउँसोबाट नै पलको खोजी प्रहरीले सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)