‘स्पाइडर म्यान : नो वे होम’ को कीर्तिमान, एक अर्ब डलरको कारोबार, चीनमा रिलिज हुनै बाँकी
baahrakhari.com · Tue Dec 28 00:37:00 GMT 2021
न्युयोर्क । कोरोना महामारी युगको स्पाइडर म्यानको कथा वस्तुमा आधारित पछिल्लो चलचित्रले विश्वभरिको बक्स अफिसमा एक अर्ब अमेरिकी डलर भन्दा बढीको कारोबार गर्न सफल भएको छ ।
साथै ‘स्पाइडर म्यान : नो वे होम’ नामक यस हलिउड चलचित्र सन् २०२१ कै सबैभन्दा बढी पैसा कमाउन सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)