भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा
barnanmedia.com · Sat Jun 13 14:23:09 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई ४० हजार घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ ।
अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)