मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा : अध्यक्ष यादव

nepallive.com · Tue Dec 07 00:38:00 GMT 2021

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन्।

जसपा महोत्तरीले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्नेमा जोड दिए। संघीयता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायम रहेको उनको भनाइ थियो। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा आएको अध्यक्ष यादवले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)