तनहुँमा डेंगीबाट ८८ संक्रमित, किट अभाव
hamrakura.com · Sun Sep 25 00:00:00 GMT 2022
तनहुँ । तनहुँमा डेंगीबाट संक्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ । सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार ८८ जनामा डेंगी पुष्टि भएको हो ।
दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)