मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभरको प्रकोप,  १ हजार १९ वटा सुँगुर/बङ्गुर मरे

ratopati.com

सांकेतिक तस्विर

वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्‍याउन सक्ने देखिएको छ। उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी रेकर्ड छ। सरकारी रेकर्डमा उक्त तथ्याङ्क आए पनि रेकर्डमा नरहेका यस्ता पशुहरूको सङ्ख्या दोब्बर हुन सक्ने अनुमान छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)