मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माअवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज, पदाधिकारी छान्ने सम्भावना

nepallive.com · Mon Jan 03 01:05:00 GMT 2022

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। काठमाडौंमा आइतबार सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटीमा २३६ जना चयन गरेको छ।

आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न गरेका हुन्। अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)