मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याजदर बढाउँदा पनि आएन निक्षेप

abhiyandaily.com

पहिलेभन्दा पनि कम निक्षेप संकलन

काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पु¥याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)