मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाभारत र खानीखोलामा कफी खेतीतर्फ किसानको आकर्षण

gorkhapatraonline.com · Fri Jun 05 04:33:06 GMT 2026

काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिकाका किसानहरू पछिल्लो समय कफी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा मकै, कोदो र फापरलगायतका खाद्यान्न बाली लगाउँदै आएका किसानहरू अहिले कफी खेतीतर्फ आकर्षित भएका हुन्।

बागमती प्रदेश सरकारले कृषि विकास कार्यालयमार्फत महाभारत र खानीखोला गाउँपालिकामा ‘समुदायमा एक वडा, एक कृषि उत्पादन’, कफी ब्लक विकास कार्यक्रम तथा कफी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि किसानहरू कफी खेतीतर्फ आकर्षित भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय