रुसको सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
barnanmedia.com · Wed Apr 01 21:25:00 GMT 2026

रुसको रक्षा मन्त्रालयले क्रिमियामा एउटा रुसी सेनाको विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको जानकारी दिएको छ।
मन्त्रालयले रुसी समाचार एजेन्सीहरू तास र आरआईए-नोवोस्तीलाई बताएअनुसार प्राविधिक खराबीका कारण एन-२६ विमान पहाडमा ठोकिएको हो। दुर्घटनामा चालक दलका ६ सदस्य र २३ जना यात्रु गरी सबै २९ जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)