‘केही सर्त पूरा भए इरान युद्ध अन्त्य गर्न तयार’
barnanmedia.com · Wed Apr 01 21:35:00 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले केही सर्त पूरा भएमा इरान संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्।
इरानको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति पेजेस्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उक्त अभिव्यक्ति दिएको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)