लुम्बिनीमा एक वर्षमा १ लाख ४० हजार पर्यटक
ekantipur.com · Wed Jan 07 17:50:56 GMT 2026

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा एक वर्षमा १ सय ६ देशका पर्यटक र तीर्थालुले भ्रमण गरेका छन् । २०२५ मा भारतीयबाहेक विश्व शान्तिको मुहान लुम्बिनी आधाभन्दा बढी विश्वका पर्यटकले भ्रमण गरेका हुन्
विश्वकै ठूलो मुलुक चीनलगायत ४० हजार १ सय ९७ जनसंख्या भएको र १ सय ६० वर्गकिलोमिटर क्षेत्रफल रहेको सानो युरोपेली मुलुक लिकटेन्स्टाइनसम्मका पर्यटक लुम्बिनी गएको वर्ष आएका थिए । नजिकको चीनदेखि सबैभन्दा टाढा रहेको दक्षिण अमेरिकी मुलुक चिलीसम्मका पर्यटक र तीर्थयात्रीले लुम्बिनी भ्रमण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)