नेक्सस च्याम्पियन
ekantipur.com · Fri Mar 04 16:42:35 GMT 2022
काठमाडौँ — नेक्सस स्कुल छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट छात्र फुटबलको उपाधि जितेको छ नेक्ससले शुक्रबार फाइनलमा मनकामना स्कुललाई ३–१ ले पराजित हो । नेक्ससबाट राज मगरले ह्याट्रिक गरे । मनकामनाका सुमन सुनारले एक गोल फर्काए ।
अर्किड स्कुलको आयोजनामा भएको स्पर्धामा मनकामनाका अनिश डंगोल उत्कृष्ट खेलाडी र नेक्ससका निशान रानामगर उत्कृष्ट गोलरक्षक चुनिए । नेक्ससले ३० हजार र मनकामनाले २० हजार पुरस्कार पाए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)