मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्मी र थ्रीस्टारबीच आज आहा-रारा गोल्डकपको उपाधि भिडन्त

thahakhabar.com

काठमाडौं : आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ​खेल दिउँसो पोखरा रंगशालामा दिउँसो १ बजे शुरु हुनेछ।

आर्मी क्लब ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा पुगेको हो। थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)