मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सानिमा बैंकका ग्राहकले चार होटलको सेवामा छुट दिने पाउने

kalakarmi.com · Sun Mar 27 14:47:15 GMT 2022

काठमाडौं– सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसंग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ ।

बैंकका ग्राहकले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १०%, द एभरेष्ट होटलमा १५%, होटल अकामामा २०% तथा अलफ्ट काठमाडौं ठमेलमा १५% छुट पाउने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)