एसईई परीक्षा शान्तिपूर्ण बनाउन मन्त्री तिमिल्सिनाको अपिल
barnanmedia.com · Wed Apr 01 22:11:54 GMT 2026

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल गरेका छन् ।
भोलि बिहीबारदेखि देशभर एकैसाथ सुरु हुने उक्त परीक्षामा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना तथा ग्रेड वृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कुल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)