प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थका ५८ उपसचिवको सरुवा (सूचीसहित)
nepalpress.com · Wed Aug 28 12:10:35 UTC 2024

काठमाडौं । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत प्रमुख कर अधिकृत र निर्देशकसहित ५८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, आन्तरिक राजश्व कार्यालय तथा मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।
यस्तो छ सरुवा सूची
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)